प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो — OSNepal

प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

LC (KTM) May 30, 2023 0

काठमाडौ,  १६ जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ । यससँगै सूचक १९४४.०३ विन्दुमा आएको छ । १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ५४ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३३ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ४ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर