युवा व्यवसायी मैनालीको अध्यक्षता उधोग बाणिज्य संघ हल्दिवारी गठन — OSNepal

युवा व्यवसायी मैनालीको अध्यक्षता उधोग बाणिज्य संघ हल्दिवारी गठन

LC (KTM) July 17, 2021 0

हल्दिवारी :  हल्दिवारी गाउँपालिका भित्र उधोग ,व्यवसाय गरि बस्ने व्यवसायीहरुको हक हितमा काम गर्ने छाता संगठन “उधोग बाणिज्य संघ हल्दिवारी ” युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा गठन भएको छ। आज बसेको उधोगी तथा व्यवसायीहरुको भेलाले ९ सदस्य तदर्थ समिति गठन गरेको छ । समितिमा देहायका उधोगी व्यवसायीहरु चयन हुनु भएको छ ।

अध्यक्ष – सुमन मैनाली , सदस्यहरु – कृष्ण प्रसाद प्रसाईं ,महेसलाल मेचे ,सत्येन्द्र कुमार कर्ण ,कुमार कार्की ,निरज दाहाल ,सुनिल बारकोटी ,खड्ग लावती र नेत्र बिक्रम बिमली रहेको तदर्थ समिति गठन भएको हो । हल्दिवारी गाउँपालिका भित्र २० भन्दा बढी ठुला उधोग संचालित छ्न भने करिव ७ सयको हाराहारीमा यहाँ व्यवसाय गरेर बस्ने व्यवसायीहरु रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर