प्रचण्ड र मोदीले संयुक्त रुपमा शिलान्यास गरे भैरहवा एकीकृत सुख्खा बन्दरगाह • OSNepal

प्रचण्ड र मोदीले संयुक्त रुपमा शिलान्यास गरे भैरहवा एकीकृत सुख्खा बन्दरगाह

Osnepal Admin (KTM) June 01, 2023 0

काठमाडौं । नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदी । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त परियोजना निर्माणका लागि संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

उक्त परियोजना भारतको सहयोगमा निर्माण सम्पन्न हुनेछ । भारतीय नाका सुनौली र भैरहवा नाकाको व्यापारलाई उक्त व्यापार पूर्वाधारले सहयोग गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर