अस्ट्रेलिया मा जन्मिनु भएका श्रेया सापकोटा र दिया सापकोटा द्वारा स्वस्ति वाचन गर्नु हुदै — OSNepal

अस्ट्रेलिया मा जन्मिनु भएका श्रेया सापकोटा र दिया सापकोटा द्वारा स्वस्ति वाचन गर्नु हुदै

LC (KTM) June 03, 2023 0

अस्ट्रेलिया मा जन्मिनु भएका श्रेया सापकोटा र दिया सापकोटा द्वारा स्वस्ति वाचन गर्नु हुदै गरेको भिडियो हामी ले अहिले विभिन्न सामाजिक संजाल मा देखि रहेको छौ l बिगत लामो समय देखि अस्ट्रेलिया बस्दै आउनु भएका श्री कमल सापकोटा र कोपिला भण्डारी सापकोटा का दुइ छोरीहरु श्रेया र दिया अस्ट्रेलिया जन्मिनु भएर पनि नेपाली र सस्कृत राम्रो सग बोल्लु हुन्छ l उहाहरु द्वारा स्वस्ति वाचन गर्नु हुदै गरेको भिडियो तल दिइएको लिंक मा क्लिक गरि भिडियो हेर्न सक्नु हुनेछ l

भिडियो लिंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर