२४ घन्टामा ४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत — OSNepal

२४ घन्टामा ४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत

LC (KTM) June 03, 2023 0

काठमाडौं, २० जेठ । पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला परेका छन्  ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ९५ जनामा नमुना परिक्षण गर्दा ४ जना संक्रमित फेला परेका हुन् ।

यस बिचमा २ जना डिस्चार्ज भएका छन भने  १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन । आज कोरोनावाट कसैको पनि मृत्यु भएको छैन् भने देशभर जम्मा १८ जना कोरोना संक्रिमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर