२५ वर्षीय सृजनाको नसोचेको रहस्य बाहिरियो — OSNepal

२५ वर्षीय सृजनाको नसोचेको रहस्य बाहिरियो

LC (KTM) July 18, 2021 0

बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।सानिमाको घरमा स(परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

उनी बिर्तामोडस्थित सृजनशील सहकारी संस्थामा कलेक्टरको काम गर्दै आएको बुझएको छ । घटना स्थल शिल गरेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । स्थानीय र प्रहरी बीचमा चर्काचर्की भएको छ । स्थानिय संग गरिएको कुराकानी जस्ताको त्यस्तै हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर