बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समितिको बैठक आजबाट — OSNepal

बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समितिको बैठक आजबाट

LC (KTM) June 08, 2023 0

काठमाडौं, २५ जेठ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ ।

उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ ।

सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन ।  बैठक आज र भोलि गरी दुई दिन सम्म चल्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर