अबैध सामानसहित धनगढीमा एक महिला पक्राउ • OSNepal

अबैध सामानसहित धनगढीमा एक महिला पक्राउ

Osnepal June 08, 2023 0

धनगढी, २६ जेठ-धनगढीमा अवैध अर्थात भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन् ।

विहीबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट भन्सार छलीका सामानसहित महिला पक्राउ परेकी हुन् । २४ हजार मूल्य बराबरका कुर्तिसहित डडेल्धुरा अमरगढी नगरपालिका–२ हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएकी ४० वर्षीया सुमन भाटसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर