पुरुषको स्वास्थ्य यौ,न चाहना र क्यान्सरबाट जोगिने अचूक औषधि हो ब्रोकाउली, जान्नुहोस यस्ता छन् अन्य फाइदा — OSNepal

पुरुषको स्वास्थ्य यौ,न चाहना र क्यान्सरबाट जोगिने अचूक औषधि हो ब्रोकाउली, जान्नुहोस यस्ता छन् अन्य फाइदा

LC (KTM) July 18, 2021 0

काठमाडौँ- ब्रोकाउली स्वादमा मात्र होइन स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ ।ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ हुन्छ । यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पु¥याउछ । यसमा भिटाभिन सि हुने भएकाले पुरुषको स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ । ब्रोकाउली भिटामिन सीले भरिपूर्ण हुन्छ ।

यसले प्रतिरक्षा प्रणालीलाई पनि मजबूत बनाउछ। ब्रोकाउलीले मधुमेह नियन्त्रण गर्न मद्धत गर्छ ।ब्रोकाउली छालाका लागि निकै राम्रो मानिन्छ । ब्रोकाउलीमा क्याल्शियम, फोस्फोरस, म्याग्निशियम र जिंक पाइन्छ। जसले शरीरका हड्डीलाई मजबूत बनाउछ।जसले शरीरका हड्डीलाई मजबूत बनाउछ। ब्रोकाउली शरीरलाई एनीमिया र एल्जाइमर हुनबाट पनि बचाउँछ। ब्रोकाउलीमा बिटा – कैरोटीन हुन्छ जसले आँखामा मोतिबिन्दु र मस्कुलर डीजेनरेशन हुनबाट पनि रोक्छ।\

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर