OSNepal बुधबार, मंसिर २२ २०७८

‘मै घुमें फनफनी’ बोलको तीज गीतमा अभिनेता आकाश श्रेष्ठ र बर्षा सिवाकोटीको गज्जब अभिनय हेर्नुहोस् भिडियोमा

‘मै घुमें फनफनी’ बोलको तीज गीतमा अभिनेता आकाश श्रेष्ठ र बर्षा सिवाकोटीको गज्जब अभिनय हेर्नुहोस् भिडियोमा

  • OSNepal
  • आइतबार, साउन ३ २०७८


‘मै घुमें फनफनी’ बोलको तीज गीतमा अभिनेता आकाश श्रेष्ठ र बर्षा सिवाकोटीको गज्जब अभिनय हेर्नुहोस् भिडियोमा
Reading Time: < 1 minute

‘मै घुमें फनफनी’ बोलको तीज गीतमा अभिनेता आकाश श्रेष्ठ र बर्षा सिवाकोटीको गज्जको अभिनय हेर्नुहोस् भिडियोमा
काठमाडौं ३ साउन । गायिका संगीता सिवाकोटीको पस्तुति एवं स्वर रहेको ‘मै घुमें फनफनी’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

तिलक बस्नेतको शब्द, संगीत र स्वरमा साथ रहेको र चर्चित एरेन्जर सुदीप सागरको एरेन्ज रहेको सो गीतमा बरिष्ठ नृत्य निर्देशक शिब बि।क।को निर्देशन रहेको छ ।

गीतमा आकाश श्रेष्ठ र बर्षा सिवाकोटीले बेजोड अभिनय गरेका छन् । अफिसिएल म्युजिक भिडीयोलाई बी के एभरेष्ट मोशन पिक्चर्सले बजारमा ल्याएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड