ओलीले मन्त्री बनाएका गुरुङसहित जसपाका १९ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदै — OSNepal

ओलीले मन्त्री बनाएका गुरुङसहित जसपाका १९ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदै

LC (KTM) July 18, 2021 0

काठमाडौं ३ साउन । प्रधानमन्त्री शरबहादुर देउवालाई जनता समाजवादी पार्टीका १९ सांसदले विश्वासको मत दिने भएका छन् ।

आज शनिबार केन्द्रीय कार्यालयमा बसेको जसपाको बैठकले यस्तो निण्र्या गरेका हुन् । विश्वासको मत दिनेमा जसपाका महन्थ ठाकुर पक्षका प्रमोद साह, नरमाया ढकाल, लिलादेवी सिटौला रहेका छन् ।

विश्वासको मत दिनेमा यसअघि केपी शर्मा ओली सरकारले मन्त्री बनाएको रेणुका गुरुङ्ग पनि रहेकी छन् । मत दिनेमा बाबुराम भट्टराई, उपेन्द्र यादव महेन्द्र राय यादव लगायतका नेताहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर