करीना कपुरले सैफ अलि लाई माया गर्न छोडेको खुलासा , पति संग भन्दा बढी हर्कत आखिर को संग ? — OSNepal

करीना कपुरले सैफ अलि लाई माया गर्न छोडेको खुलासा , पति संग भन्दा बढी हर्कत आखिर को संग ?

LC (KTM) July 18, 2021 0

करीना कपुर खान र अमृता अरोडाको सम्बन्धले यो साबित गरिदिएको छ कि दुई अभिनेत्रीहरु एकदमै राम्रो साथी हुन सक्छन् । यी दुबै स्टार्सले बिशेष गरेर आफुहरु एक अर्काको सर्पाेट सिस्टम समेत भएको जिकिर गर्दै आईरहेका छन् ।

शानदार ठाउँमा घुम्न जानु देखी लिएर सपिङ सम्म उनीहरु दुबै संगै देखीने गरेका छन् । यसैक्रममा करीना कपुरले शनिबार आफ्नो सामाजिक सञ्जालमा एक प्यारो तस्बीर सार्वजनिक गरेकी छिन् ।

उक्त तस्बिरमा करीना र अमृताबीचको बोन्डिङ प्रष्ट झल्किएको छ । करीनाले यो तस्बिर आफ्नो इन्ष्टाग्राम स्टोरीमा शेयर गरेकी छिन् । तस्बीरमा करीना अमृता अरोडा संग मस्त घुमिरहेको देख्न सकिन्छ । फोटो शेयर गर्दै अभिनेत्रीले क्याप्सन लेखेकी छिन्– मेरो बिएफएफ जस्तो कोही छैन । दुबैजनाको यो तस्बिर सबैलाई मन परेको छ ।

दुबै जनाको फ्यानहरु उनीहरुको फिटनेस शरिर र अभिनय दुबैको पारखी रहेका छन् । अमृता अरोडाले पनि करीना आफ्नो एकदमै नजिकको साथी रहेको बताएकी थिईन् । यी दुबै जनाले कम्बक्त इश्क, गोलमाल जस्ता फिल्ममा एकै साथ काम समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर