संविधानको पांग्रा भत्काउँदा ठिक हुने, संविधानले सही ठाउँमा ल्याउँदा बेठिक हुने ? रिजाल — OSNepal

संविधानको पांग्रा भत्काउँदा ठिक हुने, संविधानले सही ठाउँमा ल्याउँदा बेठिक हुने ? रिजाल

LC (KTM) July 18, 2021 0

काठमाडौँ ३ साउन । दोस्रो पटक पुर्नस्थापित संसद भवनमा सुरु भएको पहिलो बैठकमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ठिक ठाउँमा बस्न आग्रह गरेका छन् ।

आफ्नो सीमा नबिर्सन आग्रह गरेका रिजालले संविधानको पांग्रा भत्काउँदा ठिक हुने, संविधानले सही ठाउँमा ल्याउँदा बेठिक हुने रुभन्दै प्रश्न गरेका छन् । एमाले सरकारलाई नेता रिजाले प्रधानमन्त्री शेरबादुर देउवाले विश्वासको मत पाएपछि कसरी सरकार र संसद चल्छ हेर्न भनेका छन् ।

प्रतिनिधि सभाको बैठक बोल्दै रिजालले नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गरी कोरोनाको बाटोमा धकेल्ने रु अध्यादेश ल्याएर मन पर्ने गर्ने ?’ भन्दै एमालेलाई प्रशन गरेको गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर