ओलीको साथ दिएका जसपाका ठाकुरले पनि देउवालाई विश्वासको मत दिने — OSNepal

ओलीको साथ दिएका जसपाका ठाकुरले पनि देउवालाई विश्वासको मत दिने

LC (KTM) July 18, 2021 0

काठमाडौँ ३ साउन । अन्तत केपी ओली सरकार ढलेपछि आफ्नो माग पुरा नभएको भन्दै जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुरले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।

ठाकुरनिकट एक सांसदले दिएको जानकारीअनुसार देउवालाई विश्वासको दिने भएका हुन् ।
आफूहरुको माग र मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोले विश्वासको मत दिने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर