गोलभेडा खादा हुन्छ ग्यास्ट्रिक, यस्ता छन् बेफाइदा — OSNepal

गोलभेडा खादा हुन्छ ग्यास्ट्रिक, यस्ता छन् बेफाइदा

LC (KTM) July 19, 2021 0

धेरैको भान्छामा टमाटर अर्थात गोलभेँडा सितिमिति टुट्दैन । तरकारीलाई स्वादिलो बनाउन, अचार बनाउन वा सलादको रुपमा खानको लागि टमाटर मन नपराउन मानिस कमै होलान् ।टमाटरको सेवनले तपाईलाई एसिडिटी हुन्छ ।

थापा पाइराख्नुहोस टमाटरका बेफाइदा
वास्तवमा यसमा अधिक मात्रामा अम्ल हुन्छ जसकारण यसको सेवनले तपाईको पेटमा अम्लियता बढ्छ र यो एसिडिटीको कारण बन्छ ।

यी बिजले तपाईको शरिरमा गएपछि तपाई पत्थरीको रोगी हुन सक्नुहन्छ किनभने यो सजिलैसँग किड्नीमा गएर त्यहाँ स्टोन निमार्ण गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर