६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्स विमान ओमान प्रस्थान — OSNepal

६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्स विमान ओमान प्रस्थान

LC (KTM) May 15, 2021 0

काठमाडौँ १ जेठ । नेपाल एयरलाइन्स ६०० थान अक्सिजन सिलिन्डर लिन ओमान प्रस्थान गरेको छ ।उक्त अक्सिजन सिलिन्डर गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा प्राप्त हुन लागेको हो ।

आज शनिबार ओमानको राजधानी मस्कटको लागि उडेको विमानले चीनको बेईजिङमा संकलिक करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर तथा अन्य चिकित्सा सामग्री ल्याइने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जनाएका छन् । त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर