चिनिया पत्रकार वर्षा, जो फरर नेपाली बोल्न सक्छिन्, हेर्नुहोस् भिडियो — OSNepal

चिनिया पत्रकार वर्षा, जो फरर नेपाली बोल्न सक्छिन्, हेर्नुहोस् भिडियो

LC (KTM) July 20, 2021 0

चिनिया पत्रकार च्यागं हुई फरर नेपाली बोल्न सक्छिन् । झट्ट हेर्दा नेपाली जस्तै देखिने च्यागंको नेपाली नाम वर्षा हो । लामो समयदेखि नेपालमा बसेर पत्रकारिता गर्दै आएकी वर्षाले ओएस नेपालसँगको कुराकानीका क्रममा आँफुले नेपालका सांस्कृतिक राजनीतिक विषय बस्तुहरुलाई चिनसम्म पुर्याउने काम आँफुले गरेको बताएकी छिन् ।

हामीसँगको कुराकानीका क्रममा चीनको चिनिया कम्युनिष्ट पार्टी स्थापनाको १ सय वर्ष पुगेको अवसरमा उनले चीनले गरेको सामाजिक आर्थिक क्रान्तिका विषयमा पनि आफ्नो धारणा राखेकी छिन् । थप भिडियोमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर