• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

चिनिया पत्रकार वर्षा, जो फरर नेपाली बोल्न सक्छिन्, हेर्नुहोस् भिडियो

चिनिया पत्रकार वर्षा, जो फरर नेपाली बोल्न सक्छिन्, हेर्नुहोस् भिडियो


  • ओएसनेपाल
  • साउन ५ २०७८, मंगलबार
  • ३:५० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 21.7K
    SHARES

    चिनिया पत्रकार च्यागं हुई फरर नेपाली बोल्न सक्छिन् । झट्ट हेर्दा नेपाली जस्तै देखिने च्यागंको नेपाली नाम वर्षा हो । लामो समयदेखि नेपालमा बसेर पत्रकारिता गर्दै आएकी वर्षाले ओएस नेपालसँगको कुराकानीका क्रममा आँफुले नेपालका सांस्कृतिक राजनीतिक विषय बस्तुहरुलाई चिनसम्म पुर्याउने काम आँफुले गरेको बताएकी छिन् ।

    हामीसँगको कुराकानीका क्रममा चीनको चिनिया कम्युनिष्ट पार्टी स्थापनाको १ सय वर्ष पुगेको अवसरमा उनले चीनले गरेको सामाजिक आर्थिक क्रान्तिका विषयमा पनि आफ्नो धारणा राखेकी छिन् । थप भिडियोमा हेर्नुहोस्

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com