इजिप्टका सुपरस्टार मोहमद रामादान संग मस्ती गर्दैगर्दा भेटीइन् बलिउड सुन्दरी नायिका उर्बशी, हेर्नुहोस् यो भाइरल भिडियो — OSNepal

इजिप्टका सुपरस्टार मोहमद रामादान संग मस्ती गर्दैगर्दा भेटीइन् बलिउड सुन्दरी नायिका उर्बशी, हेर्नुहोस् यो भाइरल भिडियो

LC (KTM) May 15, 2021 0

बलिउ एक्टे«स उर्बशी रौटेला अचेल आफ्नो म्युजिक एल्बमलाई लिएर एकदमै चर्चित बनिरहेकी छिन् । अब उर्बशीको पहिलो अन्र्तराष्ट्रिय म्युजिक भिडियो बर्साचे बेबी जसले रिलिज भएकै दिन धुम मच्चाएको छ ।

उर्बशीले यो आफ्नो नयाँ म्युजिक भिडीयो बाट धेरै फ्यानको मन जितेकी छिन् । यस म्युजिक भिडियोमा उर्बशीले इजिप्टका सुपरस्टार मोहमद रामादान संग मस्ति गरेकी छिन् ।

उर्बशीले केही दिन अघि बताएकी थिईन् कि ईदको अवसरमा एउटा अन्र्तराष्ट्रिय म्युजिक भिडीयो उपहार स्वरुप दिने । उनले आफ्नो म्युजिक भिडीयो सार्वजनिक भएको जानकारी दिएकी छिन् । यो म्युजिक भिडीयोलाई लाखौ दर्शकले हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर