सरकारमा सहभागी हुने विषयमा छलफल गर्न नेपाल समुहले बोलायो, स्थायी कमिटिको बैठक — OSNepal

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न नेपाल समुहले बोलायो, स्थायी कमिटिको बैठक

LC (KTM) July 21, 2021 0

काठमाडौं ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहले आफुपक्षीय स्थायी कमिटिको बैठक बोलाएको छ ।

बैठक आज दिउँसो साढे १२ बजे बोलाइएको बताइएको छ । बैठकमा आगामी रणनिति तथा सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल हुने भएको छ ।

कांग्रेस नेतृत्वको सरकारले सरकारमा सहभागी हुन आग्रह गरेपछि आज यस विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर