विबाह गरेको वर्षदिनसम्म पनि रहिनन् टिका, चालिन् कहिल्यै नर्फकिने कदम — OSNepal

विबाह गरेको वर्षदिनसम्म पनि रहिनन् टिका, चालिन् कहिल्यै नर्फकिने कदम

LC (KTM) July 21, 2021 0

झापामा भर्खरै नसोचेको भएको छ । बिहे गरेको १ बर्ष बित्न नपाउँदै युवतीले झुण्डिएर प्राण त्यागेकी छिन । श्रीमानले मादक पर्दाथ सेवन गरेर दैनिक दाइजो नल्याएको भन्दै पटक पटक कुटपिट गरेपछि आफुले सहन नसकेर माइत आएको भन्दै मृतक टीकाले उनकी दिदीलाई सुनाएको माइतीले जनाए ।

मादक पदार्थ सेवन गरेर २५ बर्से युवतीका बुवालाई दुश्मन अनि उनलाई दु श्म नको छोरी महा दुश्मन भन्दै यातना दिएपछी सहन नसकेर यस्तो गरेको भन्दै परिवारले प्रहरीलाई उजुरी समेत दिएको जानाकारी गराए । २५ वर्षिय युवतीको स्वभाव शान्त इमान्दार थियाे ठूलै चोट दिइएको रहेछ भन्दै गाउँलेले समेत बताए । मृतक टीका मायाँको बिबाह गरेको १ बर्ष बित्न नपाउँदै यस्तो खबर बाहिरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर