• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

हिजो बढेको सुनको मूल्य आज भने ह्वात्तै घट्यो, यस्तो छ बजार भाउ

हिजो बढेको सुनको मूल्य आज भने ह्वात्तै घट्यो, यस्तो छ बजार भाउ


  • ओएसनेपाल
  • साउन ६ २०७८, बुधबार
  • ५:४७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 5.1K
    SHARES

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । मंगलबार तोलामा चार सय रुपैयाँले बढेको सुनको मूल्य आज भने तोलाामा सात सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार रहेको जनाइएको छ ।

    त्यस्तैगरी आज आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १३८० मा कारोबार भएकोमा आज घटेर तोलामा १२६० कायम गरिएको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com