जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता — OSNepal

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता

LC (KTM) July 21, 2021 0

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा बुधबार दिउसो दुई पक्षबीच भेटघाट भयो ।

राजनीतिको पछिल्लो अवस्था लगायत नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर