म्याक्सिमा सेक्सी देखिईन् अभिनेत्री यामी गौतम , फोटो भयो भाईरल — OSNepal

म्याक्सिमा सेक्सी देखिईन् अभिनेत्री यामी गौतम , फोटो भयो भाईरल

LC (KTM) July 21, 2021 0

बलिउड अभिनेत्री यामी गौतम आफ्नो बिबाह पछि सामाजिक सञ्जालमा निक्कै सक्रिय रहेकी छिन् । उनले आफ्नो भिडीयो तथा फोटोहरु सामाजिक सञ्जालमा शेयर गरी रहेकी हुन्छिन् । उनको तस्बिरलाई पनि उनका फ्यानहरुले एकदमै मन पराउने गरेका छन् । यामीलाई वेस्र्टन होस् या एथनिक आउटफिट सबै सुहाउे गरेको छ ।

हालै यामीले सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गरेकी छिन् जसमा उनी एथनिक आउटफिटमा एकदमै राम्री देखीएकी छिन् । प्रिंटेड सिफनको मैक्सी ड्रेसमा उनलाई एकदमै सिम्पल तथा राम्रो देखीएको छ ।

उनको यो आउटफिटको मुल्य ९ हजार भारतीय रुपैया रहेको छ । उनले यो तस्बिर आफ्नो इन्ष्टाग्राम एकाउण्टमा शेयर गरेकी छिन् । उनको यो ड्रेसको डिजाईन रितु कुमारले गरेको हो । उनको यो मैक्सीले सबैलाई लोभ्याएको छ । उनले यो तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकि छिन्– बस खुशी । उनको यो तस्बिर अहिले भाईरल भईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर