यि १५ वर्षकी किशोरी राम्री बन्न आँखीभौँ छेड्दा आँखा र मुख सुनिएर चिन्नै नसक्ने बनिन्, उपचारका क्रममा निधन — OSNepal

यि १५ वर्षकी किशोरी राम्री बन्न आँखीभौँ छेड्दा आँखा र मुख सुनिएर चिन्नै नसक्ने बनिन्, उपचारका क्रममा निधन

LC (KTM) July 21, 2021 0

काठमाडौँ । हिजोआजको स्टाइल र फेसब बुझिनसक्नुको छ । फेसनेवल बन्नका लागि युवा युवतीहरुले हद पार गर्दा अप्रिय खबरहरु पनि आइरहेका छन् ।

जसको उदाहरण बन्न पुगिन् १५ वर्षे इसाबेला इड्वार्डा सुसा । खबर हो ब्राजिलको । घरमै आँखीभौँ छे डे का कारण स्कूलमा पढ्दै गरेकी । १५ वर्षे इसाबेला इड्वार्डा सुसाको उपचारका क्रममा निधन भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

उनले आँखा छे डे लगत्तै सुनिदै गएपछि सं क्रमण बढ्दै गएको र अन्तिम समयसम्म पनि अस्पताल नगउका कारण
आँखीभौँ छे डेको तीन दिनपछि इसाबेलामा निकै ड’रलाग्दा लक्षण देखिन थाले ।

आँखा वरिपरिका भाग असाध्यै सुन्निएपछि अस्पताल पुर्याइयो जहाँ उनलाई चार पटक हृ दयघा त भयो ।बाहिरको वस्तुलाई उनको शरीरले स्वीकार गरेन तसर्थ उनको स्वास्थ्य दिनप्रतिदिन खस्किँदै गएको बताइउको छ । यद्यपी ति युवतीले आँखाीभौँ छेड्नका लागि आफ्ना आमा–बुवा र आफन्तसँग अनुमति मागेको तर यसका लागि कसैले पनि अनुमति भने नदिएको बुझिएको छ ।

समयबित्दै गएपछि बल्ल अस्पताल लगियो । आँखा वरिपरिका भाग असाध्यै सुन्निएपछि अस्पताल पुर्याइयो जहाँ उनलाई चार पटक हृ दयघा त भयो र उनको निधन भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर