• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

यि १५ वर्षकी किशोरी राम्री बन्न आँखीभौँ छेड्दा आँखा र मुख सुनिएर चिन्नै नसक्ने बनिन्, उपचारका क्रममा निधन

यि १५ वर्षकी किशोरी राम्री बन्न आँखीभौँ छेड्दा आँखा र मुख सुनिएर चिन्नै नसक्ने बनिन्, उपचारका क्रममा निधन


  • ओएसनेपाल
  • साउन ६ २०७८, बुधबार
  • ३:१८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 13.2K
    SHARES

    काठमाडौँ । हिजोआजको स्टाइल र फेसब बुझिनसक्नुको छ । फेसनेवल बन्नका लागि युवा युवतीहरुले हद पार गर्दा अप्रिय खबरहरु पनि आइरहेका छन् ।

    जसको उदाहरण बन्न पुगिन् १५ वर्षे इसाबेला इड्वार्डा सुसा । खबर हो ब्राजिलको । घरमै आँखीभौँ छे डे का कारण स्कूलमा पढ्दै गरेकी । १५ वर्षे इसाबेला इड्वार्डा सुसाको उपचारका क्रममा निधन भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

    उनले आँखा छे डे लगत्तै सुनिदै गएपछि सं क्रमण बढ्दै गएको र अन्तिम समयसम्म पनि अस्पताल नगउका कारण
    आँखीभौँ छे डेको तीन दिनपछि इसाबेलामा निकै ड’रलाग्दा लक्षण देखिन थाले ।

    आँखा वरिपरिका भाग असाध्यै सुन्निएपछि अस्पताल पुर्याइयो जहाँ उनलाई चार पटक हृ दयघा त भयो ।बाहिरको वस्तुलाई उनको शरीरले स्वीकार गरेन तसर्थ उनको स्वास्थ्य दिनप्रतिदिन खस्किँदै गएको बताइउको छ । यद्यपी ति युवतीले आँखाीभौँ छेड्नका लागि आफ्ना आमा–बुवा र आफन्तसँग अनुमति मागेको तर यसका लागि कसैले पनि अनुमति भने नदिएको बुझिएको छ ।

    समयबित्दै गएपछि बल्ल अस्पताल लगियो । आँखा वरिपरिका भाग असाध्यै सुन्निएपछि अस्पताल पुर्याइयो जहाँ उनलाई चार पटक हृ दयघा त भयो र उनको निधन भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com