• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

यस्ता अबस्थाका तस्विर शेयर गरेपछि फेरी पनि चर्चामा आइन यामी गौतम

यस्ता अबस्थाका तस्विर शेयर गरेपछि फेरी पनि चर्चामा आइन यामी गौतम


  • ओएसनेपाल
  • साउन ७ २०७८, बिहिबार
  • २:२७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 4K
    SHARES

    बलिउड अभिनेत्री यामी गौतम आफ्नो बिबाह पछि सामाजिक सञ्जालमा निक्कै सक्रिय रहेकी छिन् । उनले आफ्नो भिडीयो तथा फोटोहरु सामाजिक सञ्जालमा शेयर गरी रहेकी हुन्छिन् । उनको तस्बिरलाई पनि उनका फ्यानहरुले एकदमै मन पराउने गरेका छन् । यामीलाई वेस्र्टन होस् या एथनिक आउटफिट सबै सुहाउे गरेको छ ।

    हालै यामीले सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गरेकी छिन् जसमा उनी एथनिक आउटफिटमा एकदमै राम्री देखीएकी छिन् । प्रिंटेड सिफनको मैक्सी ड्रेसमा उनलाई एकदमै सिम्पल तथा राम्रो देखीएको छ ।

    उनको यो आउटफिटको मुल्य ९ हजार भारतीय रुपैया रहेको छ । उनले यो तस्बिर आफ्नो इन्ष्टाग्राम एकाउण्टमा शेयर गरेकी छिन् । उनको यो ड्रेसको डिजाईन रितु कुमारले गरेको हो । उनको यो मैक्सीले सबैलाई लोभ्याएको छ । उनले यो तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकि छिन्– बस खुशी । उनको यो तस्बिर अहिले भाईरल भईरहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com