दिल्लीका १० हजार प्रबासी मजदुरलाई खाना खुवाइन् सुन्दरी सन्नी लियोनीले, भन्छिन् यो कामको म निरन्तरता दिइरहन्छु — OSNepal

दिल्लीका १० हजार प्रबासी मजदुरलाई खाना खुवाइन् सुन्दरी सन्नी लियोनीले, भन्छिन् यो कामको म निरन्तरता दिइरहन्छु

LC (KTM) May 08, 2021 0

सनी लियोनीले दिल्लीका १० हजार प्रबासी मजदुरलाई खाना खुवाएकी छिन् । उनले पीपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स पेटा संग सहकार्य गरेकी छिन् ।

उनले भनेकि छिन् हामी एक संकटको सामना गरिरहेका छौ, हामी यो बेला करुणा तथा एकजुटताका साथ अघि बढ्नुछ । उनले पेटा संगको सहकार्यमा आफु खुशी रहेको र यसपाली हजारौ ब्यक्तिलाई प्रोटिनयुक्त शाकाहारी भोजन दिईने बताएकि छिन् । महामारीलाई मध्यनजर गर्दै पौष्टिकतत्व युक्त खाना बाँडिने उनले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर