बाजुरामा गयो ५ रेक्टर स्केलको भूकम्प,मार्तडी बजारमा भागदौड मच्चियो • OSNepal

बाजुरामा गयो ५ रेक्टर स्केलको भूकम्प,मार्तडी बजारमा भागदौड मच्चियो

LC (KTM) October 03, 2023 0

बाजुरा, १६ असोज : आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर