चित्तलको मासु र भरुवा बन्दुकसहित ४८ वर्षीय टिकाराम पक्राउ • OSNepal

चित्तलको मासु र भरुवा बन्दुकसहित ४८ वर्षीय टिकाराम पक्राउ

Osnepal October 04, 2023 0

जानकी ९बाँके०, १७ असोज ः बाँके राष्ट्रिय निकुुञ्जमा चित्तलको मासु र भरुवा बन्दुकसहित पक्राउ परेका राप्तिसोनारी– २ टिकुलीपुरका ४८ वर्षीय टिकाराम जैसी ।

यो पनि : कतार एयरको जहाज ‘ओभरसुट’:काठमाडौँ, १७ असोज स् कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, विमानस्थलका एक उच्च अधिकारीले भन्नुभयो ।

यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर