आखिर किन मेरी बास्सैकी ‘चम्सुरी’ले छोरीहरुसंग आफ्नो रोग बर्षौसम्म लुकाईन ? बाध्यता सुन्दा आँशु आउछ — OSNepal

आखिर किन मेरी बास्सैकी ‘चम्सुरी’ले छोरीहरुसंग आफ्नो रोग बर्षौसम्म लुकाईन ? बाध्यता सुन्दा आँशु आउछ

LC (KTM) July 23, 2021 0

काठमाडौं । हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’बाट चर्चामा आएकी हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ दुवै मिर्गौला फेल भएपछि उपचारको लागि अस्पताल भर्ना भएकी छन् । उनको हाल त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । एक महिनाअगाडि स्वास्थ्यमा समस्या आएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् ।

आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पल्पसाले शनिवार निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलालाई एसएमएसमार्फत आफ्नो अवस्थाका बारेमा जानकारी गराएपछि उनको स्वास्थ्य समस्यावारे सार्वजनिक भएको थियो । दिपाश्रीका अनुसार पाँच वर्षअघि पनि पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर, छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन् । उनका दुई छोरी छन् ।हेनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर