मात्र २ फिटका यि युवकको विबाह नभएको भन्दै प्रहरी कार्यालयमा गएर हार गुहार गरे — OSNepal

मात्र २ फिटका यि युवकको विबाह नभएको भन्दै प्रहरी कार्यालयमा गएर हार गुहार गरे

LC (KTM) July 23, 2021 0

काठमाडौँ । कदका कारण एक युवकको विबाह नभएपछि उनी ठूलो समस्यामा परेका छन् । खबर हो भारतको उत्तर प्रदेशको । भारतको उत्तर प्रदेशको फरियादीका युवक मोहम्मद अजीमले आफ्नो विबाह नभएपछि उनी प्रहरी कार्यालय धाउन बाध्य भउका छन् ।

२५ वर्षका मोहम्मदले हालसम्म घर परिवारदेखि आफन्तलाई पनि आफ्नो विवाह गर्न भने तर कसैले कुरा नसुनेको र आफ्नो होचो कदका कारण पनि आँफुले बेहुली नभेटेको प्रहरी कार्यालयमा गुनासो पोखेका छन् ।

मोहम्मदले प्रहरी कार्यालय पुगेर आफु अन्य मानिस भन्दा केही फिट होचो भएकाले विवाह हुन नसकेको बताएका छन् । उनले प्रहरी कार्यालयमा बिन्ति गर्दै ‘म्याडम मेरो विवाह गराइदिनुहोस्, म कति समय सम्म कुमार रहने भनेर फर्किएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर