को हुन् युद्ध बानिया ? , जसको प्रेममा छिन् नायिका पूजा शर्मा ! — OSNepal

को हुन् युद्ध बानिया ? , जसको प्रेममा छिन् नायिका पूजा शर्मा !

LC (KTM) July 25, 2021 0

काठमाडौँ । नायिका पूजा शर्माको नाम नायक आकाश श्रेष्ठ, निर्माता तथा निर्देशब सुर्दशन थापासँग पटक पटक जोडियो । पूजाले सुर्दशन र आकाशलाई साथी मात्रै रहेको बताइरहेका बेला हालै आँफु प्रैममा रहेको तर आकाश र सुर्दशन प्रेमी नभएको रहस्य खोलीन् ।

पूजाले अभिनेत्री प्रियंका कार्कीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको अन्तर्वार्तामा आफु प्रेममा रहेको कुरा खुलासा गरेको केही दिनमा नै पुजा शर्मा युद्ध बानिया नाम गरेका युवकसँग प्रेममा रहेको रहस्य बाहिर आएको हो ।

उनीहरु प्रेममा रहेको कुरा सामाजिक संजालमा गरिएको कमेन्टबाट पनि बुझ्न सकिन्छ । नायिका पुजा शर्माले इन्स्टाग्राममा एक तस्विर शेयर गरिन् । उक्त तस्विरमा युद्ध बानियाले ‘साना’ भनेर प्रेम झल्काउने कमेन्ट गरेका छन्। त्यस्तै युद्धका तस्विरमा पनि पूजाले कमेन्ट गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर