यसकारण स्वास्थ्यको लागि फाइदाजनक छ मेवा • OSNepal

यसकारण स्वास्थ्यको लागि फाइदाजनक छ मेवा

Osnepal November 21, 2023 0

काठमाडढौ-मेवा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुले सेवन गर्ने एउटा फल हो । यसको सेवन गर्दा विभिन्न रोगबाट मुक्त हुन सकिन्छ । फलको राजा भनेर मेवालाई चिनिन्छ ।

मेवा नेपालको हावापानी अनुसार सजिलोसंग पाइने फल हो। यो सजिलो गरि पाइने मीठो फल स्वास्थ्यका दृष्टिकोणले पनि उत्तिकै लाभदायक छ। धेरै मानिसहरुलाई थाहा नहुन सक्छ मेवाका फाइदा बारे महिनावारी अनियमित हुने समस्या भएका महिलाहरुले हरेक दिन २ सय ५० ग्राम मेवा खानाले महिनावारि नियमित हुन थाल्छ।

नियमित रुपमा मेवाको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्छ। मेवाको रसमा टमाटरको रस मिलाएर हरेक दिन पिउनाले कब्जियतबाट छुटकारा पाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर