हीराले बनेको ५ अर्ब रुपैयाँको सबैभन्दा महँगो आइफोन — OSNepal

हीराले बनेको ५ अर्ब रुपैयाँको सबैभन्दा महँगो आइफोन

LC (KTM) July 27, 2021 0

काठमाडौं । साधारणतथा एउटा फोनको मूल्य कतिसम्म पर्न सक्ला ? बजारमा १ हजार रुपैयाँदेखि लाख रुपैयाँसम्म पर्ने फोनहरु छन् भन्ने अनुमान लगाउन सकिन्छ ।तर, एउटा फोनको मूल्य ५ अर्ब रुपैयाँभन्दा भन्दा बढी पर्छ भन्ने सुन्दा आश्चार्य नै लाग्न सक्छ ।

हो, अमेरिकी लक्जरी ब्रान्ड उत्पादक कम्पनी फाल्कोनको मोबाइल फोनको मूल्य ४८।५ मिलियन अमेरिकी डलर ९५ अर्ब रुपैयाँभन्दा बढी० रुपैयाँ निर्धारण गरिएको छ ।

फाल्कोन सुपरनोभा आईफोन सिक्स पिंक डाइमन्ड संसारकै महँगो फोनको रुपमा दर्ज भएको छ । सुन्दर फ्लैट महँगो फोनको पछाडि गुलाबी हीरा जडित छ । हीराले नै यसलाई संसारकै महँगो फोन बनाएको हो ।

यस आइफोनको प्लेटिनम २४ क्यारेट सुन र रोज गोल्ड जडित भएर नै यसको स्थानलाई विश्वको सबैभन्दा महँँगो फोनका रुपमा छुट्याएको हो । अन्नपूर्णपोष्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर