OSNepal शनिबार, मंसिर ११ २०७८

एक्सन स्टार बिराज भट्ट फिल्म सुटिगंका क्रममा घाइते

एक्सन स्टार बिराज भट्ट फिल्म सुटिगंका क्रममा घाइते

  • OSNepal
  • मंगलबार, साउन १२ २०७८


एक्सन स्टार बिराज भट्ट फिल्म सुटिगंका क्रममा घाइते
Reading Time: < 1 minute

काठमाडौं- एक्सन स्टार बिराज भट्ट घाइते भएका छन् । भोजपुरी फिल्म ‘आक्रोश’ छायाकंनका क्रममा उनी घाइते भएका हुन् । भट्टको बाँया खुट्टामा चोट लागेको छ भने भित्र रगत जमेको बताइएको छ ।

घाइते भएसँगै फिल्मको छायाकंन रोकिएको छ ।आक्रोशु लाई सन्दीप सिंहले निर्देशन गरेका छन् । विराजको अलावा फिल्ममा प्राची सिंह, सञ्जय पाण्डे, मनोज टाइगरलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको ४० प्रतिशत छायांकन सकिसकेको छ । बिराज केही दिन अघि मात्रै यहि फिल्मको छायाक.नका लागी लखनौ गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड