एक्सन स्टार बिराज भट्ट फिल्म सुटिगंका क्रममा घाइते — OSNepal

एक्सन स्टार बिराज भट्ट फिल्म सुटिगंका क्रममा घाइते

LC (KTM) July 27, 2021 0

काठमाडौं- एक्सन स्टार बिराज भट्ट घाइते भएका छन् । भोजपुरी फिल्म ‘आक्रोश’ छायाकंनका क्रममा उनी घाइते भएका हुन् । भट्टको बाँया खुट्टामा चोट लागेको छ भने भित्र रगत जमेको बताइएको छ ।

घाइते भएसँगै फिल्मको छायाकंन रोकिएको छ ।आक्रोशु लाई सन्दीप सिंहले निर्देशन गरेका छन् । विराजको अलावा फिल्ममा प्राची सिंह, सञ्जय पाण्डे, मनोज टाइगरलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको ४० प्रतिशत छायांकन सकिसकेको छ । बिराज केही दिन अघि मात्रै यहि फिल्मको छायाक.नका लागी लखनौ गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर