पुजा र आकासको संम्बन्ध बिग्रिएको केहि दिनमै यि युवकको अगालोमा देखा परिन नायिका पुजा, तस्विर भाइरल — OSNepal

पुजा र आकासको संम्बन्ध बिग्रिएको केहि दिनमै यि युवकको अगालोमा देखा परिन नायिका पुजा, तस्विर भाइरल

LC (KTM) July 27, 2021 0

ईटहरी- नेपाली चलचित्र उधोग पछिल्लो समय गसिपका कारण तातिरहेको छ । कहिले प्रेमका कारण, कहिले गर्भवती अभिनेत्रीका कारण त कहिले अन्तरबार्ताका कारण । यता अभिनेत्री पुजा शर्मा पछिल्लो समय प्रेमका कारण चर्चामा छिन् । उनको प्रेम चर्चा अभिनेता आकाश श्रेष्ठसंग भने हैन । आकाशसंग प्रेममा छिन भन्ने हल्ला बजारमा निकै चल्यो । तर, सो हल्लाले पुर्णता पाएन, हल्लामै सिमित रह्यो । यता, केही साताअघि पुजा र र आकाशको सम्बन्ध बिग्रीएको चर्चा चलेपछि पुजाले एक अन्तरबार्ताबाट प्रेम नरहेको तर मित्रतामा खटपट आएको बताइन् । तर, दुबैले लगत्तै केहि म्युजिक भिडियो गरिन् । अभिनेता अभिनेत्रीको कुरा बुझिनसक्नुकै हुन्छ । यता आकाशले पनि सम्बन्ध नबिग्रीएको प्रतिक्रिया दिए । सामाजिक संजालबाट यो खबरहरु सेलाउन नपाउदै पुजा फेरि चर्चामा छिन् । हेर्नुस भिडियो

उनिसग एक युवकको नाम जोडिएको छ । केहिअघि उनले प्रीयंका कार्कीको चपचप डायरी शोमा कसैलाई बुझ्दैछु तर, त्यो आकाश हैन भनेकी थिइन् । यो पछि उनको नाम एक ब्यापारी युवक संग जोडिएको हो । उक्त युवक हुन युद्ध बानियाँ । यो खबरहरुबाट सायदै यी दुबै बेखवर छैनन् तर, बाहिरिएका यी यावत् कुराहरुबारे बोलेका भने छैनन् । तर सुदर्शन थापा, प्रदिप खड्का, पल शाहदेखि आकाश श्रेष्ठसँग विवाहका कुरा कुरा जोडिएर आए अहिले युद्धसंग पनि सुरुमै विवाहको कुरा जोडिएको छ । अब यो कुरा भने कत्तिको सत्यता सावित हुन्छ ? त्यो त आगामी दिनमा थाहा हुने नै छ । चलचित्र क्षेत्रका हस्तिहरुसंग नाम जोडिरहेको पुजाको आफ्नो क्षेत्र भन्दा बाहिरको ब्यक्तीसंग नाम जोडिएपछी भने विबाह नै हुन्छ भनेर धेरैले अड्कलबाजि गरिरहेका छन् ।

तर पुर्ण रुपमा यो क्षेत्रमा नरहेपनी रुचि भने छ भन्ने बुझिन्छ । कारण उनी सौन्दर्य प्रतियोगिता ‘द फेस’ पहिलो सिजनको बिजेता समेत हुन् । हेटौंडा जन्मघर भएका युद्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन् । बुझिएअनुसार युद्धसंग पुजाको भेट आफ्नै दिदिहरुका कारण गतवर्ष फागुनमा भएको हो । यी २ सामाजिक संजालमा समेत एकअर्काको साथी बनेका छन् भने एकअर्काको पोस्टमा प्रेम झल्किने प्रतिक्रिया दिइरहेको पाईन्छ । जिम पारखी युद्ध यसैसंग सम्बन्धित प्रोटिन लगायतका खाद्यन्न ब्यवसायमा छन् । आकर्षक शारीरिक बनावट भएका युद्धको पुजासंग नाम जोडिन थालेपछि उनी सामाजिक संजालमा एकाएक छाएका छन् । उनको सुगठित शरीरको चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर