ट्रकले ठक्कर दिँदा विष्ट दम्पतीको मृ त्यु — OSNepal

ट्रकले ठक्कर दिँदा विष्ट दम्पतीको मृ त्यु

LC (KTM) July 28, 2021 0

झापा- ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमान श्रीमतीको घटना स्थलमै मृ त्यु भएको छ । झापाको दमकमा उनीहरु सबार मोटरसाइकललाई ट्रकले ठ क्कर दिएको थियो ।

इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायब उपरिक्षक नवराज कार्कीका अनुसार सुरुंगाको होटल हेवनका सञ्चालक ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीय श्रीमती हिमा विष्टको घटना स्थलमै मृ त्यु भएको हो ।

बिष्ट दम्पतीले सुरुंगामा लामो समय देखि होटल हेवन सञ्चालन गर्दै आएका थिए। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ट्रकले ठ क्कर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर