बिचसडकमा बाँदरको ‘ग्याङ फाइट’ भएपछि घण्टौँ जाम,१ सय भन्दा बढी बाँदरले देखाए रमिता — OSNepal

बिचसडकमा बाँदरको ‘ग्याङ फाइट’ भएपछि घण्टौँ जाम,१ सय भन्दा बढी बाँदरले देखाए रमिता

LC (KTM) July 28, 2021 0

काठमाडौं । थाइल्याण्डमा दुई गुटका बाँदरबीच लडाई चलेको छ । लोपबुरीको फ्रा कान मन्दिरको छेउछाउमा दुई तीरका बाँदरबीच लडाई चलेको हो ।

सडकमा दुई गुटका बाँदरबीच लडाई चलेको देख्दा मानिसहरु चकित पर्दै हेरिरहेका थिए । दुई गुटका बाँदरबीच लडाई चलेपछि सडकमा गाढडीको जाम भएको थियो । घण्टौँको त्यो लडाईमा १ सय भन्दा बढी बाँदरहरू थिए ।

थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीमा झण्डै १ घण्टासम्म बाँदरहरूबीच लडाँई चलेको थियो । यस्तो घटना निकै कम देख्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर