OSNepal बुधबार, मंसिर २२ २०७८

बाख्राले कराएपछि ठ्याक्कै उसको आवाजमा कराउने यि बालकको भिडियो भाइरल

बाख्राले कराएपछि ठ्याक्कै उसको आवाजमा कराउने यि बालकको भिडियो भाइरल

  • OSNepal
  • आइतबार, जेष्ठ २ २०७८


बाख्राले कराएपछि ठ्याक्कै उसको आवाजमा कराउने यि बालकको भिडियो भाइरल
Reading Time: < 1 minute

काठमाडौँ । साना बालबालिकाका हरेक क्रियाकलाप रोमाञ्चक हुन्छन् । बालबालिकाका हरेक गतिबिधि हेर्न लायक र रहरलाग्दा हुने भएरै ति दृश्यहरु भाइरल बनिरहेका छन् । जसमध्येको एक हो बाख्राले कराएपछि ठ्याक्कै उसको आवाजमा उक नाबालक कराएको भिडियो । भाइरल बनेको भिडियोमा एक बालक, आफ्नो छेउमा बसेको बाख्राले कराएपछि ठ्याक्कै उसको आवाजमा कराएका छन् ।

खासमा ति बालकले बाख्राकै जस्तो आवाज निकालेका छन् । बाख्राले कराएपछि ती बालक यति क्यूट तरिकाले बाख्राको आवाज निकाल्छन् जसले भिडियो हेर्ने सबै दर्शक छक्क परेका छन् । उक्त भिडियो इन्स्टाग्राममा अपलोड भएको केही समयमा नै लाखौँ दर्शकले रुचाएका छन् । भिडियो विश्वभरका दर्शकले हेरेर प्रतिक्रिया दिइरहेका छन् । जुन हेरेपछि थामिने छैन हाँसो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड