OSNepal बुधबार, मंसिर २२ २०७८

पतिका कारण शिल्पा तनावमा , दिदि शिल्पा र भिनाजु राजका लागि बहिनीले यस्तो पोष्ट गरेपछि

पतिका कारण शिल्पा तनावमा , दिदि शिल्पा र भिनाजु राजका लागि बहिनीले यस्तो पोष्ट गरेपछि

  • OSNepal
  • शुक्रबार, साउन १५ २०७८


पतिका कारण शिल्पा तनावमा , दिदि शिल्पा र भिनाजु राजका लागि बहिनीले यस्तो पोष्ट गरेपछि
Reading Time: < 1 minute

राज कुन्द्राको अश् लील फिल्म बनाउने मामलामा हरेक दिन नयाँ नयाँ खुलासा भईरहेको छ । पोर्नाेग्राफी केसमा गिरफ्तार भएका राज कुन्द्राका कारण अभिनेत्री शिल्पा शेट्टीलाई समेत एकदमै नराम्रो असर परिरहेको छ ।

राजका बिरुद्ध कैयौ ठुला खुलासा र रहस्य उद्घाटनका कारण शिल्पा शेट्टीलाई पनि शकको सुइले घोचीरहेको छ । यस मामलामा शिल्पाकी बहिनी शमिताले खुलेर सर्पाेट गरीरहेकी छिन् । शमिताले आफ्नो दिदी भिनाजुको सर्पाेटमा फेरी एक खास नोट शेयर गरेकी छिन् ।

शमिता शेट्टीले आफ्नो आधिकारीक इन्ष्टाग्राम एकाउण्टमा एक खास नोट सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन्– कहिले काही तपाइको भित्रको तागत एक ठुलो आगोको ज्वाला जस्तो हुदैन , जसलाई हरकोही देख्न सकुन् । यो सिर्फ एक सानो झिल्को हो ।

तपाईलाई यहि प्राप्त भएको छ , अघि बढिरहनु । शमिताले आफ्नो यस नोटमा शिल्पा तथा राज कसैलाई पनि ट्याग गरेका छैनन् । यसकारण मान्न सकिन्छ कि पोर्नाेग्राफी केसमा फस्दै गएका राज र शिल्पा दुबैको लागि खास पोष्ट लेखेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड