पतिका कारण शिल्पा तनावमा , दिदि शिल्पा र भिनाजु राजका लागि बहिनीले यस्तो पोष्ट गरेपछि — OSNepal

पतिका कारण शिल्पा तनावमा , दिदि शिल्पा र भिनाजु राजका लागि बहिनीले यस्तो पोष्ट गरेपछि

LC (KTM) July 30, 2021 0

राज कुन्द्राको अश् लील फिल्म बनाउने मामलामा हरेक दिन नयाँ नयाँ खुलासा भईरहेको छ । पोर्नाेग्राफी केसमा गिरफ्तार भएका राज कुन्द्राका कारण अभिनेत्री शिल्पा शेट्टीलाई समेत एकदमै नराम्रो असर परिरहेको छ ।

राजका बिरुद्ध कैयौ ठुला खुलासा र रहस्य उद्घाटनका कारण शिल्पा शेट्टीलाई पनि शकको सुइले घोचीरहेको छ । यस मामलामा शिल्पाकी बहिनी शमिताले खुलेर सर्पाेट गरीरहेकी छिन् । शमिताले आफ्नो दिदी भिनाजुको सर्पाेटमा फेरी एक खास नोट शेयर गरेकी छिन् ।

शमिता शेट्टीले आफ्नो आधिकारीक इन्ष्टाग्राम एकाउण्टमा एक खास नोट सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन्– कहिले काही तपाइको भित्रको तागत एक ठुलो आगोको ज्वाला जस्तो हुदैन , जसलाई हरकोही देख्न सकुन् । यो सिर्फ एक सानो झिल्को हो ।

तपाईलाई यहि प्राप्त भएको छ , अघि बढिरहनु । शमिताले आफ्नो यस नोटमा शिल्पा तथा राज कसैलाई पनि ट्याग गरेका छैनन् । यसकारण मान्न सकिन्छ कि पोर्नाेग्राफी केसमा फस्दै गएका राज र शिल्पा दुबैको लागि खास पोष्ट लेखेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर