लुम्बिनी प्रदेशसभाका जसपाका तीन सांसद पदमुक्त — OSNepal

लुम्बिनी प्रदेशसभाका जसपाका तीन सांसद पदमुक्त

LC (KTM) July 30, 2021 0

बुटवल १५ साउन । जनता समाजवादी पार्टी जसपाका तीन जना लुम्बिनी प्रदेशसभा सांसद पदमुक्त भएका छन् ।

आज शुक्रबार प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले एक सुचना मार्फत जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी गराएका हुन् ।

पार्टीको निर्देशन विपरित प्रदेश सरकारलाई समर्थन गरेको भन्दै जसपाले मन्त्री समेत रहेका तिनै जना सांसदहरुलाई पदमुक्त गरेको हो । यस्तो छ सुचना,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर