प्रहरीले यसरी छिया छिया पारिदिएको रहेछ मनोज पुनलाई, छातिभरी प्वालनै प्वाल(स्थलगत रिपोर्ट)



ओएसनेपाल, पोखरा- विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् । सर्च अभियनामा गएको सिआईबीका अंगुर जिसिको टोलीमाथि पुन र आलेले फायरिङ सुरु गरेपछी जवाफी फायरिङ गर्दा उनीहरु घाइते भएका थिए । डिएसपी जिसी नुवाकोट कबिलासका स्थायी बासिन्दा हुन ।

बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरी कारबाहीमा पुन र आले दुवैजना मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार उनीहरु नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआर्इबी)ले सर्च अभियान चलाएको थियो .आखिर किन इन्काउन्टरनै गर्नु पर्यो त प्रहरीलाई?? प्रस्तुत छ प्रहरी इन्काउन्टर भएको ठाउमै पुगेर तयार पारिएको स्थलगत रिपोर्ट.

Comment