मदन पुरस्कार २०७७ को लागि ९ पुस्तकको नाम सार्वजनिक — OSNepal

मदन पुरस्कार २०७७ को लागि ९ पुस्तकको नाम सार्वजनिक

LC (KTM) July 30, 2021 0

काठमाडौं १५ साउन । मदन पुरस्कार २०७७ को लागि ९ पुस्तकको नाम सार्वजनिक गरिएको छ ।

मदन पुरस्कार गुठीले आज शुक्रबार ९ पुस्तकको प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।

जसमध्ये एउटा पुस्तकले मदन पुरस्कार पाउने छ ।

मदन पुरस्कारको लागि सुचीमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर