कोरोना रिर्पोट नेगेटिभ आएपनि वरिष्ठ चिकित्सक आईएल आचार्यको ८३ वर्षको उमरेमा निधन — OSNepal

कोरोना रिर्पोट नेगेटिभ आएपनि वरिष्ठ चिकित्सक आईएल आचार्यको ८३ वर्षको उमरेमा निधन

LC (KTM) May 16, 2021 0

काठमाडौं । वरिष्ठ चिकित्सक आईएल आचार्यको दुखद निधन भएको छ । उनको ८३ वर्षको उमेमा उपचारका क्रममा निधन भएको हो । दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत डाक्टर आचार्यको आइतबार बिहान करिब ४ बजे निधन भएको स्टार अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार र तीन दिनअघि मात्रै उनको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि निमोनियाका कारण उनको निधन भएको हो । छ । कोभिड १९ संक्रमण भएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो । आचार्य निदान अस्पताल, स्टार हस्पिटल, काठमाडौं हस्पिटल लगायतका अस्पतालमा सक्रिय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर