राजका कारण शिल्पा यसबेला कुन हालतमा छिन् म सोच्न पनि सक्दिन -अभिनेत्री पुनम पाण्डे — OSNepal

राजका कारण शिल्पा यसबेला कुन हालतमा छिन् म सोच्न पनि सक्दिन -अभिनेत्री पुनम पाण्डे

LC (KTM) July 30, 2021 0

पुनम पाण्डे आफ्नो बोल्ड फोटोले मात्र हैन आफ्नो स्पष्ट र ठाडो भनाईका कारण पनि चर्चामा आईरहेकी हुन्छिन् । तर एक समय यस्तो पनि थियो जब पुनम बिबादास्पद कुरालाई लिएर एकदमै परै बस्ने गरेकी थिईन् ।

पछिल्लो दिनमा राज कुन्द्राको मामलामा आफ्नो रिएक्शन दिएपछि पुनमको यो बिबादीत भनाई फेरी चर्चामा आएको छ । सन् २०१६ मा पुनम पाण्डेले राम गोपाल बर्माको फिल्म बीरप्पनको प्रीमियरमा यस बिषयमा सफाई दिएकी थिईन् । मीडिया संगको कुराकानीको क्रममा उनले आफु बिबादास्पद कुराहरु बाट टाढै रहने बताएकी थिईन् ।

उनले भनेकी थिईन्– मेरो फिल्मको घोषणा म आफै यस हप्ता गर्नेवाला थिए , यसकारण शान्त थिए । सोचेको थिए थोरै बिबादास्पद कुराबाट एक स्टेप ब्याक लिए, सती साबित्री होईन किनकी यो मलाई सुट गर्दैन ।

तपाईहरुलाई जानकारी नै छ कि पोर्नाेग्राफी केसमा राज कुन्द्राको गिरफतारी पछि पुनम पाण्डेले आफ्ना सबै कुरा बाहिर ल्याएकी छिन् । उले शिल्पा शेट्टी प्रति सहानुभुती समेत जनाएकी छिन् । उनले भनिन्– यस बेला मेरो दिल शिल्पा शेट्टी तथा उनका बच्चाका लागि दुःखी छ । म सोच्न पनि सक्दिन कि शिल्पा कुन हालतमा गुज्रीरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर