के अब अर्को फिल्मको तयारीमा छन् बजरंगी भाइजानकी हर्षाली ! — OSNepal

के अब अर्को फिल्मको तयारीमा छन् बजरंगी भाइजानकी हर्षाली !

LC (KTM) July 30, 2021 0

एजेन्सी – फिल्म ‘बजरंगी भाइजान’ मा अभिनय गरेकी बालकलाकार हर्षाली मल्होत्रा अहिले १३ बर्षकी भएकी छिन् । उनले फिल्म ‘बजरंगी भाइजान’ मा निकै राम्रो अभिनय गरेकी थिइन उनको त्यो अभिनयलाइ अत्याधिक रुचाइएको थियो ।

र आफुलाई नायकमा सलमान र नायिकामा कट्रिना कैफमन पर्ने समेत बताएकी छिन् । सलमान खान अभिनित फिल्म ‘बजरंगी भाइजान’मा मुन्नीको भुमिका निभाएकी उनले बलिउनै तताएकी थिइन्। उनको त्यो अभिनयलाई धेरैले रुचाए ।

भारतिय मिडियाका अनुसार उनले आफु ठूलो भएर बलिउडकी चर्चित अभिनेत्री बन्न चाहेको बताएकी छिन् । र आफुलाई एक चर्चित नायिका बन्न चाहेको बताएकी छिन् । मुन्नीले कृति सेननसँग विज्ञापन गरेर आफ्नो करीयर अगाडि बढाएकी हुन् । बलिउडमा उनको फेरी पनि अभिनय गर्ने हल्ला फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर