अभिनेत्री मलाईका अरोडा एयरपोर्टमा देख्दा सबै परे छक्क , उनको फेसनले पायो सबै तिर चर्चा — OSNepal

अभिनेत्री मलाईका अरोडा एयरपोर्टमा देख्दा सबै परे छक्क , उनको फेसनले पायो सबै तिर चर्चा

LC (KTM) July 30, 2021 0

बलिउड अभिनेत्री मलाइका अरोडा आफ्नो फेसन र फिटनेसका लागि एकदमै ध्यान दिने गर्छिन् । उनी ढल्कदो उमेरमा पनि एकदमै जवान र स्फुर्त देखिने गरेकी छिन् । आफ्नो खाना देखी लिएर दैनिकको वर्कआउट, योगा नै उनलाई जवान देखाईरहने कुराहरु रहेका छन् ।

उनी जहाँ पनि एकदमै फेसनका आउटफिटहरु लगाएर हिड्ने गरेकी छिन् । उनको अनुहारको चमक कुनै जवान नायिका भन्दा कम छैन । यिनै अभिनेत्री मलाइका हालै मुम्बइमा एकदमै जबरजस्त अन्दाज र फेसनमा देखिएकी छिन् ।

उनको एयरपोर्टमा लिइएका केही तस्बिरहरु अहिले सामाजिक सञ्जालमा छाईरहेका छन् । उनको ड्रेसअप देखि लिएर ज्यानमारा लुक्सले सबै फ्यानलाई घायल नै बनाईदिएको छ । उनको यो तस्बिरमा उनले ब्रा माथि रातो ंगको ओभरकोट लगाएकी छिन् । जस्ले उनलाई एकदमै खुलाएको देख्न सकिन्छ ।

उनले यी तस्बिरमा कोरोना बाट बच्नका लागि मास्क लगाएको देख्न सकिन्छ । उनले साथै ग्रन्ज भएको जिन्स पाइन्ट लगाएकी छिन् । मलाइका लकडाउनका बाबजुद पनि प्राय जसो घुमिरहेकी छिन् । अचेल उनले आफ्नो ब्वाइ फ्रेण्ड अर्जुन कपुरलाई मिस गरिरहेको भारतीय संचारमाध्यमहरुले दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर