म भर्जिन हो,जयकिशन बस्नेतको छोरीले खुलेर गरिन यौनका कुरा



जयकिशन बस्नेतको छोरी जाहन्वी बस्नेतले मिडियामा खुलेर यौनका कुरा गर्ने क्रममा आफु अझै भर्जिन रहेको बताईन । उनी अभिनित नयाँ चलचित्र पञ्चायत रिलिज हुन क्रममा रहेको छ । निता ढुृङ्गानासंगै स्क्रिन सेयर गरेकी छिन । पञ्चायतको घटनालाई लिएर बनाईएको यस फिल्ममा यौनकथामा केन्द्रित रहेको बताईएको छ । एकपटक तपाई पनि हेर्नुहोस जाहान्वीले खुलेर यौनका कुरा गरेको यो ताजा अन्तरवार्ता ::

Comment