केकीअधिकारी भन्छीन – “अनमोल केसीको स्टारडम देख्दा लोभ लाग्छ



अभिनेत्री केकीअधिकारी कहिल्यै बिबादमा आउदिनन । उनका बारे मासिनेमा बजारमा गसिपहरु पनि खासै सुनिदैनन । यो कसरी सम्भव भैरहेको छ ? नेपाली सिनेमा जगतमा बौद्धीक नायिकाको रुपमा चिनिने केकी अधिकारीका बिभिन्न नितान्त ब्यक्तिगत बिषयहरु यस अन्तरबार्तामा खोतल्ने प्रयास गरीएको छ । अन्तरवार्तामा नायिका केकी अधिकारीले अहिलेका सुपरस्टार अनमोल केसीको बारेमा पनि टिप्पणी गरेकी छिन । अनमोल केसीको स्टारडम लोभ लाग्दो भए पनी अनमोल संगै फिल्म खेल्न पाए हुन्थ्यो भन्ने लोभ भने आफुमा नरहेको उनले बताएकी छिन । केकी अधिकारीको पुरा अन्तरवार्ता तलको भिडियोमा हेर्नुहोस :

Comment