ओठ किन सर्जरी गराएको भन्दै साहिदकी पत्नि मिरालाई फ्यानले घेरेपछि — OSNepal

ओठ किन सर्जरी गराएको भन्दै साहिदकी पत्नि मिरालाई फ्यानले घेरेपछि

LC (KTM) July 31, 2021 0

बलिउडका चलेका नायक शाहिद कपुरकी पत्नी मीरा राजपुत फिल्ममा देखिएकी छैनन् तर सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ कुनै अभिनेत्रीको भन्दा कम छैन । हालै उनको एउटा भिडियो एकदमै भाईरल भएको छ ।

शाहिद कपुरकी पत्नी मीरा राजपुत आफ्नो स्टाइल तथा स्टेटमेन्टका लागि एकदमै फेमश रहेकी छिन् । उनी सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । फ्यान संग धेरै जसो फोटो तथा भिडियो शेयर गरिरहेकी हुन्छिन् मीराले ।

हालै उनले आफ्नो इन्ष्टामा एउटा यस्तो फोटो हालेकी छिन् जस्लाई देखेर सबै फ्यानहरु एकदमै हैरान भएका छन् । फोटोमा देखिएको छ कि उनले आफ्नो ओठ सर्जरी गरेकी छिन् । मीराको यो फोटो एकदमै तिब्र रुपमा भाईरल भईरहेको छ । उनले आफ्नो इन्ष्टा स्टोरीमा एउटा भिडीयो पोष्ट गरेकी छिन् ।

जसमा उनको स्किन काफी ग्लोइंग देखिएको छ भने ओठ पनि एकदमै मोटो देखिएको छ । मीराको यो भिडियो देखेर फ्यानहरु एकदमै हैरान भएका छन् । मीराको यो भिडियोमा लाखौले कमेन्ट गरिसकेका छन् भने लाईक्स पनि धेरै नै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर