बलिउडकी सुन्दरी नायिका आलियाले किनिन् यति महंगो घर, घरको मूल्य सुनेर छक्क पर्नुहुनेछ — OSNepal

बलिउडकी सुन्दरी नायिका आलियाले किनिन् यति महंगो घर, घरको मूल्य सुनेर छक्क पर्नुहुनेछ

LC (KTM) July 31, 2021 0

एजेन्सी- बलिउडकी सुन्दरी नायिका आलिया भट्टले नयाँ घर किनेकी छन् । अहिले एक भिडियो सार्वजनिक गर्दै आलियाले आफूले घर खरिद गरेको र घर खरिद गर्दाको अनुभूति सेयर गरेकी छिन्  ।अब उनी नँया घर सनै लागेको भारतिय मिडियाले जनाएका छन् । भिडियोमा उनले आफु नँया घर सर्न लागेको बताएकी छन् ।

आलियाले उक्त घर आफ्नो मेहनले किनेकी हुन् । नँया घरमा सर्न लागेकी उका साथमा आलियाकी बहिनी पनि सर्न लागेकी छन् ।

बहिनीले घरको इन्टेरियर डिजाइनमा खुबै सहयोग गरेको आलियाको भनाइ छ ।आलियाले घरको मूल्य आठ करोड भए पनि १३ करोड खर्च गरेकी छिन् । उनले इन्टेरियर डिजाइनमा खर्च गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर